FAQs Complain Problems

- दार्मा गाउँपालिकाबाट प्राप्त हुने सेवा सुविधाहरु के के हुन ?

  • गाउँपालिकाबाट जन्म दर्ता, मृत्यू दर्ता, बसाईसराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ । गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुविधा प्रदान गरिन्छ ।