FAQs Complain Problems

घरजग्गा नामसारी सिफारिस

लाग्ने समय: 
साेहि दिन सबै कागज जात मिलेमा
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
स्थानिय तहकाे निर्णयानुसार
आवश्यक कागजातहरु: 

१. घरजग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेकाे निवेदन २. निवेदककाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपी ३.मृतक र निवेदक विचकाे नाता प्रमाणीत प्रमाणप्रत्रकाे प्रतिलिपी ४. जग्गा धनि लालपुर्जाकाे प्रतिलिपी ५. सर्जमिन मुचुल्का गरी बुझ्न् पर्ने भएमा सर्जमिनमा साक्षि बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपी ६. चालु अा.व सम्मकाे मालपाेत र घर जग्गा कर वा एकृत सम्पत्ति कर तिरेकाे रसिद ।