समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुगेमा तुरुन्तै
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत तथा वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय तथा गाउँपालिका कार्यालय
सेवा शुल्क:
३५ दिनभित्र निशुल्क । ३५ दिन पछि शुल्क रु ५०
आवश्यक कागजातहरु:
१.बाबुआमाको नागरिकताको प्रमाणपत्र २. बुवा आमाको बिबाह दर्ताको प्रमाणपत्र