श्रम गराैँ , रोजगार बनाैँ , प्रधानमन्त्री राेजगार कार्यक्रम कामका लागी पारिश्रमिकमा अधारित सामुदायिक आयाेजना कार्यान्वयनको सुभारम्भ कार्यक्रम २०७६ जेठ २९ गते ।
दार्मा गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत साविकका ढाकाडाम ,भल्चौर र दार्माकोट गाविस गरी ३ वटा गा.वि.स.लाई समावेश गरी स्थापना भएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल जम्मा ८१.४६ वर्ग किलो मिटरमा फैलिएको छ । यस गाउँपालिकाको पूर्वमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका र सल्यान जिल्लाको वागचौर नगरपालिका वडा न.
देश पुरै लकडाउनमा छ । नागरिकहरु घरभित्र बस्न बाध्य छन् । यातायातका साधन ठप्प छन् तर पनि दार्मा गाउँपालिकाको विकासका योजना भने रुकेका छैनन् । आइतबार एकैदिन गाउँपालिका अध्यक्ष निमबहादुर केसीले तीनओटा योजनाहरुको शुभारम्भ गर्नुभएको छ ।
स्थानिय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत निर्वाचित सम्पूर्ण स्थानिय तह सदस्य(जनप्रतिनिधि)हरुको सपथ ग्रहणको क्रममा लिइएका केहि तस्वीरहरु। सपथ ग्रहण मिति : २०७९/०२/०४
दशौं गाउँसभामा सभा सदस्यज्यूहरुको सामुहिक तस्वीर
प्रमुख प्रशासकिय अधिकृत श्री रेशम ओली पदभार ग्रहण गर्नुहुदैं।
सेवा प्रकारः- प्रशासनिक सेवा सेवा समयः- सोहि दिन सबै कागजात मिलेमा
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सदस्य , वडा सचिव , सम्वन्धित फाँटका कर्मचारी हरु सेवा दिने कार्यालयः- वडा कार्यालय साधै गाउँपालिका कार्यालय सेवा शुल्कः- स्थानिय तहकाे निर्णय अनुशार
आवश्यक कागजातहरुः-
१. निवेदन तथा नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी २. विपन्नता खुल्ने प्रमाणकाे कागजात ३. सिफारिस आवश्यक भएकाे अन्य कारण ।
सेवा प्रकारः- घरजग्गा तथा नक्सा पास सेवा समयः- साेहि दिन सबै कागज जात मिलेमा
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय सेवा शुल्कः- स्थानिय तहकाे निर्णयानुसार
आवश्यक कागजातहरुः-
१. घरजग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेकाे निवेदन २. निवेदककाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपी ३.मृतक र निवेदक विचकाे नाता प्रमाणीत प्रमाणप्रत्रकाे प्रतिलिपी ४. जग्गा धनि लालपुर्जाकाे प्रतिलिपी ५. सर्जमिन मुचुल्का गरी बुझ्न् पर्ने भएमा सर्जमिनमा साक्षि बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपी ६. चालु अा.व सम्मकाे मालपाेत र घर जग्गा कर वा एकृत सम्पत्ति कर तिरेकाे रसिद ।
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- साेहि दिन सबै कागज जात मिलेमा
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-
१. सुचना फारम २. अदालत बाट सम्बन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणीत प्रतिलिपी ३. पति वा पत्निकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी ४. केटाकाे स्थायी ठेगाना सम्बन्धित वडाकाे हुनुपर्ने छ ।
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- साेहि दिन सबै कागज जात मिलेमा
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-
१ . सुचना फारम २. नागरिकता भएमा दुलाहा - दुलहिकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी वा नभएमा दुलाहा - दुलहिकाे जन्म दर्ताकाे प्रमाण पत्र ४. दुलहिकाे माइतिघरकाे अामा वा बुवा काे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी ।
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- साेहि दिन सबै कागज जात मिलेमा
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-
१ . सुचना फारम २. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ३.सम्बन्धित परिवारकाे सम्पुर्ण विवरण ४. चालु अा.व सम्मकाे मालपाेत र घर जग्गाकाे कर तिरेकाे रसिद ।
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- साेहि दिन सबै कागज जात मिलेमा
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-
१ . सुचना फारम २.मृतककाे नागरिकता र सुचना दिन अाउनेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ३. अविवाहितकाे हकमा वा नागरिकता नभएकाे हकमा सर्जिमन ।
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- प्रमाण पुगेमा तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत तथा वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय तथा गाउँपालिका कार्यालय सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क । ३५ दिन पछि शुल्क रु ५०
आवश्यक कागजातहरुः-
१.बाबुआमाको नागरिकताको प्रमाणपत्र २. बुवा आमाको बिबाह दर्ताको प्रमाणपत्र