FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

  • बच्चा जन्मेको ३५ दिन सम्म निशुल्क जन्म दर्ता गर्न सकिनेछ ।
  • १. निवेदन दर्ता गर्ने २. तोक लगाउने ३. सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने ।
  • गाउँपालिकाबाट जन्म दर्ता, मृत्यू दर्ता, बसाईसराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ । गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुविधा प्रदान गरिन्छ ।

दार्मा गाउँपालिका उपाध्यक्षकाे नाम :- टिका शर्मा वली हाे ।

दार्मा गाउँपालिका अध्यक्ष काे नाम निम बहादुर के सी हाे ।

दार्मा गाउँपालिका कर्णाली प्रदेश अन्तरगत पश्चिममा कुमाख गाउँपालिका सल्यान, पुर्वमा बागचौर नगरपालिका सल्यान र त्रिवेणी गाउँपालिका रुकुम, उत्तरमा चौरजहारी नगरपालिका रुकुम र दक्षिणमा बागचौर नगरपालिका सल्यानको केन्द्र विन्दु फारुलाचौर सल्यानमा पर्दछ ।