FAQs Complain Problems

मालिवाङ गुफा

Read More

मालिका पर्यटकिय क्षेत्र

Read More

श्रम गराैँ , रोजगार बनाैँ , प्रधानमन्त्री राेजगार कार्यक्रम कामका लागी पारिश्रमिकमा अधारित सामुदायिक आयाेजना कार्यान्वयनको सुभारम्भ कार्यक्रम २०७६ जेठ २९ गते ।

Read More

माननीय उर्जा,जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन को स्वागतको तयारिमा दार्मा गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारी ।

Read More

दशौं गाउँसभा

Read More

दशौं गाउँसभा

Read More

दशौं गाउँसभा

Read More

दार्मा गाउँपालिकाकाे मुख्य केन्द्र विन्दु फारुला बजार ।

Read More

दार्मा गाँउपालिकाको आधिकारिक वेबसाईटमा स्वागत छ ।

            दार्मा गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत साविकका  ढाकाडाम ,भल्चौर र दार्माकोट गाविस गरी ३ वटा गा.वि.स.लाई समावेश गरी स्थापना भएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल जम्मा  ८१.४६ वर्ग किलो मिटरमा फैलिएको छ । यस गाउँपालिकाको पूर्वमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका  र सल्यान जिल्लाको वागचौर नगरपालिका वडा न.

दार्मा गाउँपालिकाका ७९ जना जेष्टनागरिक लाई बलाङकेट वितरण गर्दै गाउँपालिका अध्यक्ष लगायत गाउँपालिका परिवार ।

पदाधिकारी

 

जनप्रतिनिधि

     

निम बहादुर के.सी.                        जुना मल्ल चन्द

अध्यक्ष                                          उपाध्यक्ष

9857822599/ 9841746049  9829854353/ 9841746078

nimkcarun@gmail.com

 

कर्मचारी विवरण

     

रेशम ओली                                       

प्रमुख प्रशासकिय अधिकृत              

reshamoli90@gmail.com    

9857844464/ 9857844564    

सेवाहरु

सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- सोहि दिन सबै कागजात मिलेमा
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सदस्य , वडा सचिव , सम्वन्धित फाँटका कर्मचारी हरु
सेवा दिने कार्यालयः- वडा कार्यालय साधै गाउँपालिका कार्यालय
सेवा शुल्कः- स्थानिय तहकाे निर्णय अनुशार
आवश्यक कागजातहरुः-

१. निवेदन तथा नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी  २. विपन्नता खुल्ने प्रमाणकाे कागजात ३. सिफारिस आवश्यक भएकाे अन्य कारण ।

सेवा प्रकारः- घरजग्गा तथा नक्सा पास
सेवा समयः- साेहि दिन सबै कागज जात मिलेमा
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहकाे निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. घरजग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेकाे निवेदन २. निवेदककाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपी ३.मृतक र निवेदक विचकाे नाता प्रमाणीत प्रमाणप्रत्रकाे प्रतिलिपी ४. जग्गा धनि लालपुर्जाकाे प्रतिलिपी ५. सर्जमिन मुचुल्का गरी बुझ्न् पर्ने भएमा सर्जमिनमा साक्षि बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपी ६. चालु अा.व सम्मकाे मालपाेत र घर जग्गा कर वा एकृत सम्पत्ति कर तिरेकाे रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन सबै कागज जात मिलेमा
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१. सुचना फारम २. अदालत बाट सम्बन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणीत प्रतिलिपी  ३. पति वा पत्निकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी ४. केटाकाे स्थायी ठेगाना सम्बन्धित वडाकाे हुनुपर्ने छ ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन सबै कागज जात मिलेमा
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१ . सुचना फारम २. नागरिकता भएमा दुलाहा - दुलहिकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी वा नभएमा दुलाहा - दुलहिकाे जन्म दर्ताकाे प्रमाण पत्र ४. दुलहिकाे माइतिघरकाे अामा वा बुवा काे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी ।

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन सबै कागज जात मिलेमा
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१ . सुचना फारम २. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ३.सम्बन्धित परिवारकाे सम्पुर्ण विवरण ४. चालु अा.व सम्मकाे मालपाेत र घर जग्गाकाे कर तिरेकाे रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन सबै कागज जात मिलेमा
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१ . सुचना फारम २.मृतककाे नागरिकता र सुचना दिन अाउनेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ३. अविवाहितकाे हकमा वा नागरिकता नभएकाे हकमा सर्जिमन ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत तथा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा गाउँपालिका कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क । ३५ दिन प‍छि शुल्क रु ५०
आवश्यक कागजातहरुः-

१.बाबुआमाको नागरिकताको प्रमाणपत्र २. बुवा आमाको बिबाह दर्ताको प्रमाणपत्र

जानकारी