FAQs Complain Problems

दार्मा गाउँपालिका कहाँ पर्दछ ?

दार्मा गाउँपालिका कर्णाली प्रदेश अन्तरगत पश्चिममा कुमाख गाउँपालिका सल्यान, पुर्वमा बागचौर नगरपालिका सल्यान र त्रिवेणी गाउँपालिका रुकुम, उत्तरमा चौरजहारी नगरपालिका रुकुम र दक्षिणमा बागचौर नगरपालिका सल्यानको केन्द्र विन्दु फारुलाचौर सल्यानमा पर्दछ ।