समाचार
नि : शुल्क वा स : शुल्क स्वास्थ उपचार सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन सबै कागजात मिलेमा
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष , वडा सदस्य , वडा सचिव , सम्वन्धित फाँटका कर्मचारी हरु
सेवा दिने कार्यालय:
वडा कार्यालय साधै गाउँपालिका कार्यालय
सेवा शुल्क:
स्थानिय तहकाे निर्णय अनुशार
आवश्यक कागजातहरु:
१. निवेदन तथा नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी २. विपन्नता खुल्ने प्रमाणकाे कागजात ३. सिफारिस आवश्यक भएकाे अन्य कारण ।