समाचार
सम्बन्ध विच्छेद
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन सबै कागज जात मिलेमा
जिम्मेवार अधिकारी:
स्थानिय पन्जिकाधिकारी
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु:
१. सुचना फारम २. अदालत बाट सम्बन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणीत प्रतिलिपी ३. पति वा पत्निकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी ४. केटाकाे स्थायी ठेगाना सम्बन्धित वडाकाे हुनुपर्ने छ ।