समाचार
दार्मा गाउँपालिका मा अधिकृतस्तर छैठौं (प्रशासन शाखा प्रमुख )को पदमा कार्यरत सुनिल बि सी को एक औपचारिक कार्यक्रमकोबिच बिदाइ गरिएको छ ।
दार्मा गाउँपालिका मा अधिकृतस्तर छैठौं (प्रशासन शाखा प्रमुख )को पदमा कार्यरत सुनिल बि सी को एक औपचारिक कार्यक्रमकोबिच बिदाइ गरिएको छ ।
करिव ६ बर्ष १५ दिन दार्मा गाउँपालिकामा सेवा गर्नुभएका उहाँको चौरजहारी नगरपालिका रुकुम (पश्चिम) मा काज सरुवा भएको हो । दार्मा गाउँपालिकामा गरेको सेवाप्रती हार्दिक धन्नेबाद सहित उहाँको आगामी कार्यकाल सुखद रहोस भन्ने कामना गर्दछौं ।





