समाचार
१५ कार्यदिने मिनि टिलर (हाते ट्याक्टर) मर्मत तालिम
दार्मा गाउँपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, सल्यानको साझेदारीमा सञ्चालित १५ कार्यदिने मिनि टिलर (हाते ट्याक्टर) मर्मत तालिमको समापन सम्पन्न भएको छ।