समाचार
दार्मा गाउँपालिका स्तरीय ८औं रास्ट्रपति रनिङ सिल्ड
दार्मा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड २०८२
सल्यान
दार्मा गाउँपालिकाको आयोजनामा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड २०८२ प्रतियोगितामा गाउँपालिकाभरिका विभिन्न माध्यमिक विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो। खेलकुदमार्फत विद्यार्थीहरूको प्रतिभा, अनुशासन र प्रतिस्पर्धात्मक भावना उजागर भएको यस प्रतियोगिताको अन्तिम नतिजा निम्नानुसार रहेको छः
प्रथम स्थान
श्री जनज्योति माध्यमिक विद्यालय, फारुलाचौर, दार्मा–३, सल्यान
स्वर्ण: १५ | रजत: ८ | कास्य: १
दोस्रो स्थान
श्री सुर्योदय माध्यमिक विद्यालय, गोठीवन, दार्मा–६, सल्यान
स्वर्ण: ९ | रजत: २ | कास्य: ६
तेस्रो स्थान
श्री राष्ट्रिय माध्यमिक विद्यालय, दार्माकोट, दार्मा–१, सल्यान
स्वर्ण: ४ | रजत: १३ | कास्य: ६
सान्त्वना स्थान
श्री नबसर्वसाधारण माध्यमिक विद्यालय, रातामाटा, दार्मा–६, सल्यान
स्वर्ण: २ | रजत: ३ | कास्य: २
अन्य सहभागी विद्यालयहरूः
श्री ने.रा. माध्यमिक विद्यालय, ढाकाडामकोट, दार्मा–६, सल्यान
स्वर्ण: ० | रजत: ३ | कास्य: ९
श्री बालकल्याण माध्यमिक विद्यालय, भुवनटाकुरी, दार्मा–६, सल्यान
स्वर्ण: ० | रजत: १ | कास्य: ३
कुल पदक संख्या
स्वर्ण: ३० | रजत: ३० | कास्य: २९
यस प्रतियोगितामा सहभागिता जनाउने सम्पूर्ण विद्यालय, खेलाडी, शिक्षक, प्रशिक्षक तथा सहयोगी सबैलाई हार्दिक धन्यवाद तथा विजयी विद्यालयहरूलाई बधाई ज्ञापन गर्दछौं।










