समाचार
वडा नं. २
- नेपालकाे संविधान २०७२ काे धारा २९५ काे उपधारा (३) वमाेजिम गठित गाउँपालिका, नगरपालिका, स्वायत्त संरक्षित वा विशेष क्षेत्रकाे नाम संख्या तथा सिमा निर्धारण अायाेगकाे सिफारिसमा बनेकाे ७५३ वटा स्थानीय तह अन्तर्गत दार्मा गाउँपालिकामा पर्ने ६ वटा वडा हरु मध्य २ नं. वडा साबिक दार्माकोट गाउँ विकास समितिका वडाहरु ४,५,६,९ मिलेर बनेको छ | २०७४ को स्थानीय निर्बाचनबाट यस वडामा डिल्ली बहादुर के सी वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो | २०७९ को स्थानीय निर्बाचनबाट यस वडामा सार्की खत्री वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको छ ।
Ward Contact Number:
9863288778