समाचार
दार्मा गाउँपालिकामा हार्दिक स्वागत!
दार्मा गाउँपालिकामा हार्दिक स्वागत!
स्वास्थ्य सेवाको सुदृढीकरण तथा नागरिकको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउन आउनुभएका आदरणीय डाक्टरज्यूलाई दार्मा गाउँपालिकाको तर्फबाट हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।













