समाचार
विपद्का समयमा सिकाइ निरन्तरताका लागि सिकाइ आपुरण तथा द्रुत सिकाइ योजना (ReAL-Plan) कार्यान्वयन सम्बन्धि पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम
विपद्का समयमा सिकाइ निरन्तरताका लागि सिकाइ आपुरण तथा द्रुत सिकाइ योजना (ReAL-Plan) कार्यान्वयन सम्बन्धि पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम दार्मा गाउँपालिका अध्यक्षको अध्यक्षतामा, उपाध्यक्ष जुना मल्ल चन्द, प्रमुख प्रशासकीय अधिकृत रेशम ओली, वडाध्यक्षहरु, सामाजिक विकास समिती संयोजक र सबै विद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा सम्पन्न गरिएको छ।



