मालिवाङ गुफा
मालिका पर्यटकिय क्षेत्र
श्रम गराैँ , रोजगार बनाैँ , प्रधानमन्त्री राेजगार कार्यक्रम कामका लागी पारिश्रमिकमा अधारित सामुदायिक आयाेजना कार्यान्वयनको सुभारम्भ कार्यक्रम २०७६ जेठ २९ गते ।
माननीय उर्जा,जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन को स्वागतको तयारिमा दार्मा गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारी ।
दार्मा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयमा विजुलि बत्ति उदघाटन गदै माननीय उर्जा,जलश्रोत तथा सिंचाइ मन्त्री श्री वर्षमान पुन ।
माननीय उर्जा,जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन लाई सल्यानको पहिचान सल्यानी खुकुरी उपाहार दिदै दार्मा गाउँपालिका अध्यक्ष ।
विजुलि बत्ति उदघाटन कार्यक्रममा मन्तव्य राख्दै माननीय उर्जा,जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ।
दार्मा गाउँपालिकाकाे मुख्य केन्द्र विन्दु फारुला बजार ।
मालिका पर्यटकीय क्षेत्र