FAQs Complain Problems

दार्मा गाउँपालिकाको २०८१ को सहिद स्मृति कप कर्णाली प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री ज्यू बाट उद्धघाटन ।

Read More

दार्मा गाउँपालिका सल्यानको प्रशासकीय भवन ।

Read More

दार्मा गाउँपालिकाको नवर्निर्मित प्रशासनिक भवनको रिबन काटेर उद्धघाटन गर्नुहुदै सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)

Read More

मिति २०८१/०१/२८ गते सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचड) ज्यूले नवनिर्मित भवनको उद्धघाटन गर्दैगर्दा रहेको जनताको सहभागिता ।

Read More

सूचना तथा संचारमन्त्री रेखा शर्मा ज्यू लगायत स्वयमसेवक परिचालन गरि दार्मा गाउँपालिकामा भत्तकाइएका आवासको निर्माण गर्दै।

Read More

सूचना तथा संचारमन्त्री रेखा शर्मा ज्यूले दार्मा गाउँपालिकामा भुकम्पले पारेको प्रभावको जानकारि दिनुहुदै ।

Read More

सूचना तथा संचारमन्त्री रेखा शर्मा ज्यूले दार्मा गाउँपालिकामा भुकम्पबाट हुनसक्ने क्षेतिको जानकारि दिनुहुदै जनतासामु ।

Read More

दार्मा गाउँपालिकाको प्रमुख ब्यापारी केन्द्र फारुलाचौर सल्यान ।

Read More

दार्मा गाउँपालिका स्तरिय ७ औँ राष्ट्रपति रनिङ् शिल्ड नेपाल सरकारका पूर्व भौतिक तथा यातायात मन्त्री प्रकाश ज्याला ज्यू बाट उद्धघाटन

Read More

दार्मा गाउँपालिकाको प्रमुख प्रर्यटकिय स्थल मालिकाको मन्दिर ।

Read More

दार्मा गाँउपालिकाको आधिकारिक वेबसाईटमा स्वागत छ ।

            दार्मा गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत साविकका  ढाकाडाम ,भल्चौर र दार्माकोट गाविस गरी ३ वटा गा.वि.स.लाई समावेश गरी स्थापना भएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल जम्मा  ८१.४६ वर्ग किलो मिटरमा फैलिएको छ । यस गाउँपालिकाको पूर्वमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका  र सल्यान जिल्लाको वागचौर नगरपालिका वडा न.

दार्मा गाउँपालिकाका ७९ जना जेष्टनागरिक लाई बलाङकेट वितरण गर्दै गाउँपालिका अध्यक्ष लगायत गाउँपालिका परिवार ।

पदाधिकारी

 

जनप्रतिनिधि

     

  • निम बहादुर के.सी.                       
  • अध्यक्ष                                       
  • 9857822599/ 9841746049     
  • nimkcarun@gmail.com 
  •  
  •  जुना मल्ल चन्द
  •   उपाध्यक्ष
  • 9847984109/ 9841746078
  • junamallachand1010@gmail.com

 

कर्मचारी विवरण

     

  • रेशम ओली                                       
  • प्रमुख प्रशासकिय अधिकृत              
  • reshamoli90@gmail.com    
  • 9857844464/ 9857844564    

सेवाहरु

सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- सोहि दिन सबै कागजात मिलेमा
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सदस्य , वडा सचिव , सम्वन्धित फाँटका कर्मचारी हरु
सेवा दिने कार्यालयः- वडा कार्यालय साधै गाउँपालिका कार्यालय
सेवा शुल्कः- स्थानिय तहकाे निर्णय अनुशार
आवश्यक कागजातहरुः-

१. निवेदन तथा नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी  २. विपन्नता खुल्ने प्रमाणकाे कागजात ३. सिफारिस आवश्यक भएकाे अन्य कारण ।

सेवा प्रकारः- घरजग्गा तथा नक्सा पास
सेवा समयः- साेहि दिन सबै कागज जात मिलेमा
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहकाे निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. घरजग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेकाे निवेदन २. निवेदककाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपी ३.मृतक र निवेदक विचकाे नाता प्रमाणीत प्रमाणप्रत्रकाे प्रतिलिपी ४. जग्गा धनि लालपुर्जाकाे प्रतिलिपी ५. सर्जमिन मुचुल्का गरी बुझ्न् पर्ने भएमा सर्जमिनमा साक्षि बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपी ६. चालु अा.व सम्मकाे मालपाेत र घर जग्गा कर वा एकृत सम्पत्ति कर तिरेकाे रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन सबै कागज जात मिलेमा
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१. सुचना फारम २. अदालत बाट सम्बन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणीत प्रतिलिपी  ३. पति वा पत्निकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी ४. केटाकाे स्थायी ठेगाना सम्बन्धित वडाकाे हुनुपर्ने छ ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन सबै कागज जात मिलेमा
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१ . सुचना फारम २. नागरिकता भएमा दुलाहा - दुलहिकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी वा नभएमा दुलाहा - दुलहिकाे जन्म दर्ताकाे प्रमाण पत्र ४. दुलहिकाे माइतिघरकाे अामा वा बुवा काे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी ।

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन सबै कागज जात मिलेमा
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१ . सुचना फारम २. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ३.सम्बन्धित परिवारकाे सम्पुर्ण विवरण ४. चालु अा.व सम्मकाे मालपाेत र घर जग्गाकाे कर तिरेकाे रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन सबै कागज जात मिलेमा
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१ . सुचना फारम २.मृतककाे नागरिकता र सुचना दिन अाउनेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ३. अविवाहितकाे हकमा वा नागरिकता नभएकाे हकमा सर्जिमन ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत तथा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा गाउँपालिका कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क । ३५ दिन प‍छि शुल्क रु ५०
आवश्यक कागजातहरुः-

१.बाबुआमाको नागरिकताको प्रमाणपत्र २. बुवा आमाको बिबाह दर्ताको प्रमाणपत्र

जानकारी