समाचार
सेवाहरु


१. निवेदन तथा नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी २. विपन्नता खुल्ने प्रमाणकाे कागजात ३. सिफारिस आवश्यक भएकाे अन्य कारण ।


१. घरजग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेकाे निवेदन २. निवेदककाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपी ३.मृतक र निवेदक विचकाे नाता प्रमाणीत प्रमाणप्रत्रकाे प्रतिलिपी ४. जग्गा धनि लालपुर्जाकाे प्रतिलिपी ५. सर्जमिन मुचुल्का गरी बुझ्न् पर्ने भएमा सर्जमिनमा साक्षि बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपी ६. चालु अा.व सम्मकाे मालपाेत र घर जग्गा कर वा एकृत सम्पत्ति कर तिरेकाे रसिद ।


१. सुचना फारम २. अदालत बाट सम्बन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणीत प्रतिलिपी ३. पति वा पत्निकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी ४. केटाकाे स्थायी ठेगाना सम्बन्धित वडाकाे हुनुपर्ने छ ।


१ . सुचना फारम २. नागरिकता भएमा दुलाहा - दुलहिकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी वा नभएमा दुलाहा - दुलहिकाे जन्म दर्ताकाे प्रमाण पत्र ४. दुलहिकाे माइतिघरकाे अामा वा बुवा काे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी ।


१ . सुचना फारम २. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ३.सम्बन्धित परिवारकाे सम्पुर्ण विवरण ४. चालु अा.व सम्मकाे मालपाेत र घर जग्गाकाे कर तिरेकाे रसिद ।


१ . सुचना फारम २.मृतककाे नागरिकता र सुचना दिन अाउनेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ३. अविवाहितकाे हकमा वा नागरिकता नभएकाे हकमा सर्जिमन ।


१.बाबुआमाको नागरिकताको प्रमाणपत्र २. बुवा आमाको बिबाह दर्ताको प्रमाणपत्र